११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

नेपाली काँग्रेसलाई जनतामा पुर्‍याउनमा नेपाल पुकारको उल्लेख्य भुमिका: सभापति देउवा

नेपाली काँग्रेसलाई जनतामा पुर्‍याउनमा नेपाल पुकारको उल्लेख्य भुमिका: सभापति देउवा
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसलाई जनतामा पुर्‍याउनमा नेपाल पुकारको उल्लेख्य महत्व रहेको बताउनुभएको छ ।

आईतवार नेपाली काँग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उहाँले नेपाली काँग्रेसलाई लोकप्रिय बनाउन विगतमा पनि नेपाल पुकारको भुमिका उल्लेख्य रहेको बताउनु भयो । उहाँलेनेपाल पुकारले काँग्रेसले गरेका काम कारबाहीहरु नागरिकमा लैजान महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसलाई अभm बढी लोकप्रिय बनाउनुमा, नेपाली काँग्रेसलाई अझ बढी जनतामा पुर्‍याउनमा नेपाल पुकारको महत्व धेरै नै छ । सबैले नेपाली काँग्रेसको इतिहास थाहा पाउनका लागि नेपाल पुकारले महत्वपूर्ण भुमिका खेल्छ । मलाई विश्वास छ, नेपाली काँग्रेसका सबैले यो पत्रिका पढ्नेछन् । आफ्नो धारणा पनि बनाउनेछन् । नेपाली काँग्रेसले गरेका कामहरुलाई यसले जनतामाझ अझ बढी लोकप्रिय बनाउनेछ ।’

१३२ पृष्ठको रहेको उक्त विशेषाङ्क बीपी साहित्व महोत्सव विशेष रहेको छ । २००४ मा काँग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द भएको थियो ।