६ श्रावण २०८३, बुधबार
,
Latest
टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीबाट राष्टिय क्रिकेट टिमलाई बधाई



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले एसियाली क्रिकेटको छनौट खेलमा युएईलाई पराजित गर्दै सन् २०२४ को टी(२० विश्वकप क्रिकेटका लागि छनौट भएकामा नेपालको राष्टिय क्रिकेट टिमलाई हार्दिक बधाई दिनु भएको छ ।

सामाजिक संञ्जाल मार्फत पूर्बराष्ट्रपति भण्डारीले यस ऐतिहासिक सफलताले समग्र खेल क्षेत्र थप उत्साहित हुनुका साथै यसले नेपाललाई नै गौरवान्वित बनाएको जनाउनु भएको छ ।  उहाँलेनेपाली क्रिकेटको थप सफलताका लागि शुभकामना  पनि व्यक्त गर्नुभएको छ ।

नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ ।

शुक्रबार आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल अन्तर्गत माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।