![](https://newspolar.com/wp-content/uploads/2023/10/avinash.jpg)
काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा मलेसियाले सातौं विकेट गुमाएको छ । मलेसियाका मुहम्मद आमिर ७ बलमा ८ रन जोडेर आउट भए ।
नेपालका अभिनास बोहराले उनलाई आउट पारे ।
यो समाचार लेख्दासम्म मलेसिया १७.२ ओभरमा ७ विकेटको क्षतिमा १४१ रनको स्थितीमा छ ।