१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फाले छनोट खेल्ने खेलाडीलाई जनही ५१ हजार दिने



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोट खेल्ने खेलाडीलाई जनही ५१ हजार रुपैयाँ दिने भएको छ ।

लाओसमा विश्वकप छनोट खेलेर फर्किएको नेपाली टिमलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्न पुगेका एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङले टिमका खेलाडीलाई जनही ५१ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् ।

लाओसविरुद्ध दोस्रो लेगमा जित निकाल्दै राष्ट्रिय फुटबल टिम बुधबार साँझ स्वदेश फर्किएको छ ।