५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल राष्ट्र बैंक: चौथो संस्करणका कतारी रियाल बैशाख २७ गतेसम्म सटही गर्न अनुरोध



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले चौथो संस्करणका कतारी रियाल बैंक नोटहरु हटाउने निर्णय गरेको छ । कतारको केन्द्रिय बैंकले सन् २०२१ जुलाई १ पश्चात चलनचल्तिबाट कतारी रियाल नोटहरु निष्काशन गर्ने भएको हो । 

त्यसकारण आफुसँग भएका त्यस्ता नोटहरु २०७८ बैशाख २७ गते भित्र प्रचलित व्यवस्था बमोजिम राष्ट्र बैंकको बैंकिक विभागमा सटही गर्न बैकले सूचना जारी गरि सबैलाई अनुरोध गरेको छ ।

साथै यस बैंकका प्रदेशस्थित कार्यलयहरु, विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्राप्त भएका मनिचेञ्जरहरुबाट पनि सटही गर्न सकिने बैंकले जानकारी दिएको छ । बैकले तोकिएको मिति पश्चात यस बैंकलगायत इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र मनिचेञ्जरहरु नोट सटही गर्न बाध्य नहुने बताएको छ ।