२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालविरुद्ध कप्तान बाबरको अर्धशतक



अ+ अ-

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानविरुद्धको खेल जारी छ । मुल्तानमा भरहेको खेलमा पाकिस्तानका कप्तान बाबर आजमले अर्धशतक बनाएका छन् ।

उनले ७२ बलमा अर्धशतक बनाएका हुन् । उनको यो लगातार पछिल्ला तीन इनिङ्समा तेस्रो अर्धशतक हो । साथै, समग्रमा ओडिआईमा २९ औं अर्धशतक हो ।

टस जितेर ब्याटिङ थालेको पाकिस्तान २९.३ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १३८ रन जोडेको छ ।