५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पावरप्लेको समाप्तिमा पाकिस्तानले जोड्यो ४४ रन



अ+ अ-

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानविरुद्धको खेल जारी छ । मुल्तानमा भरहेको खेलमा पाकिस्तानले ब्याटिङ गरिरहेको छ ।

टस जितेर ब्याटिङ थालेको पाकिस्तानले पावरप्लेमा (१० ओभरको समाप्ति) २ विकेटको क्षतिमा ४४ रन जोडेको छ ।

पाकिस्तानका फखर जमान २० बलमा १४ रन जोडेर आउट भए भने इमाम उल हक ५ रन जोडेर रनआउट हुँदै पेभिलियन फर्किए ।

नेपालका लागि पहिलो विकेट करण केसीले लिए ।