२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले जनसंगठनका पदाधिकारी भेला बोलायो



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले पार्टी निकट जनसंगठनका पदाधिकारीहरुलाई केन्द्रीय कार्यालय च्यासल बोलाएको छ ।

मंगलबार दिउँसो १ बजे सबै जनसंगठनका पदाधिकारीलाई च्यासल बोलाइएको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार एमालेले शुरु गर्न लागेको एक वर्षे अभियानबारे जानकारी दिन भेला बोलाइएको हो ।

२३ वटै जनसंगठनको अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भइसकेकाले पनि प्रशिक्षणात्मक भेला राखिएको उहाँले बताउनुभयो ।