६ भाद्र २०८३, शनिबार
,
Latest
जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत गरिमा प्रकरण: मृत्युदण्डको कानून बनाउन मिल्दैन ,न्याय पहिलो प्राथमिकता: गृहमन्त्री गुरुङ टर्कीको राजधानी अंकारा नजिकै कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु, १२ घाइते काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिरोनासँग रियलको लज्जास्पद हार, भ्यालेन्टिन एक्लैको चार गोल



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले लज्जास्पद हार बेहोरेको छ । गएराति भएको खेलमा रियल जिरोनासँग ४ २ गोलले पराजित भएको हो ।

जिरोनालाई घरेलु मैदानमा जित दिलाउन भ्यालेन्टिन कास्टेलानोस एक्लैले चार गोल गरे । उनले १२,२४,४६ र ६२ मिनेटमा गोल गरेका हुन् । रियलका भिनिसियस जुनियरले ३४ औं तथा लुकास भाज्क्वेजले ८५ औं मिनेटमा गोल गरे ।

यो नतिजासँगै रियल ३१ खेलबाट ६५ अंकका साथ दोस्रो स्थानमा यथावत छ । समान खेलबाट ४१ अंकका साथ जिरोना नवौं स्थानमा छ ।