२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड नेतृत्वको सरकारले सय दिनमा के–के गर्‍यो ?



अ+ अ-

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भोलि मंगलबार १०० दिन पूरा गर्दैछ ।

त्यसअघि सोमबार प्रधानमन्त्रीको सचिवालयले १०० दिनको उपलब्धीलाई ३७ बुँदामा उल्लेख गरी सार्वजनिक गरेको छ ।

सार्वजनिक उपलब्धीहरुमा प्रचण्ड नेतृत्वको सरकारबाट सेवा प्रवाहलाई चुस्त बनाउन विभिन्न निर्देशनहरू दिएको, अर्थतन्त्रको बाह्य क्षेत्र सुधार भएको, सेवाग्राहीको भिड हुने कार्यालयको सेवामा सुधार आएको बताइएको छ ।

यस्तै, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र वितरणको प्रक्रिया विगतमा भन्दा छिटो भएको दाबी गरिएको छ ।

हेरौं पूर्णपाठः

नेपाल सरकारका १०० दिनमा भएका प्रमुख उपलब्धिहरु