४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता जारी रहेको छ ।

मन्त्रिपरिषद् विस्तार, शपथलगायतका विषयमा परामर्शका लागि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुग्नुभएको बताईएको छ ।

प्रधानमन्त्रीले आजै केही मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको बताईएको छ ।