५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहालको निजी चिकित्सकमा प्रा.डा. शर्मा नियुक्त



अ+ अ-

काठमाडौँ १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त हुनुभएको छ ।

हालै बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दाहालको निजी चिकित्सकको रुपमा उहाँलाई नियुक्त गरेको हो । शर्मा नेपालकै प्रसिद्ध डाक्टर हुनुहुन्छ ।

हाल उहाँ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत हुनुहुन्छ ।

डा. शर्माले भने हिजो (सोमबार)मात्रै नियुक्तीपत्र बुझ्नुभएको छ ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको समेत उहाँले नै उपचार गर्नुभएको थियो भने उहाँकै सल्लाहमा पुन उपचारका लागि चीन जानुभएको थियो ।