२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपमाथिको मुद्दामा बन्द इजलासमा बहस सुरु



file
अ+ अ-

काठमाडौं । पूर्वकप्तान सन्दीप लामिछानेमाथिको मुद्दामा सर्वोच्च अदालतको बन्द इजलासमा बहस सुरु भएको छ ।

सन्दीपका वकिलहरूले मुद्दाको सुनुवाइ बन्द इजलासमा हुनुपर्ने माग गरेबमोजिम बन्द इजलासमा बहस सुरु गरिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडालको इजलासमा परेको मुद्दामा फैसला हुने सम्भावना देखिएको छ ।

सन्दीपले विदेश जान लगाइएको रोक फुकुवा गरिदिन दिएको निवेदन र उच्च अदालत पाटनको फैसलाविरुद्ध सरकारी पक्षले दिएको पुनरावेदन एकसाथ सुनुवाइ हुने छ ।

लैंगिक हिंसासम्बन्धी मुद्दामा बन्द इजलासमा सुनुवाइ गर्न सकिने प्रावधान छ ।