२९ भाद्र २०८३, सोमबार
,
Latest
कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनकारीको माग सुन्न बसेका नेबानीका प्रमुखले बैठकमा जे हेरेपछि…



अ+ अ-

काठमाडौ । नेपाल वायु सेवा निगम निजीकरण गर्ने तयारी गरेको भन्दै निगमका कार्यरत कर्मचारीहरु यतिबेदा आन्दोलनमा उत्रिएका छन् । शुक्रबार उनिहरुले महाप्रबन्धक डिम प्रकाश पौडेलको कार्यकक्ष तालाबन्दी समेत गरेका छन् ।

आईतबार पनि निगमको मुख्य कार्यालयमा निगमका बिभिन्न बिभागिय प्रमुखहरुलाई  कर्मचारीहरुले ध्यानकर्षण गराएका थिए । कर्मचारीहरुले गम्भिर बिषयमा व्यपस्थापनको ध्यानकर्षण गराईरहदा एक बिभागिय प्रमुख भने मोबाईलमा भिडियो हेर्न ब्यस्त देखिन्थे ।

उनले कर्मचारीहरुले उठाएको कुरा  कति चासो पूर्बक सुने होलान् ?माथिल्लो तहमा कस्तो रिपोटिङ  गर्छन् होला ?