२९ भाद्र २०८३, सोमबार
,
Latest
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सरकारका सचिव बराल नाष्टको अध्यक्षमा नियुक्त



अ+ अ-

काठमाडौँ । नेपाल सरकारका सचिव खगराज बराल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को अध्यक्षमा नियुक्त भएका छन् । बराललाई (नाष्ट) का कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्षमा नियुक्त गरेका हुन् ।

नाष्टको अध्यक्षमा नियुक्त भएसंग सचिव बरालले पदबाट राजीनामा दिएका छन् । आउँदो साउन २६ गते अनिवार्य अवकाश हुन लागेका बराल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको जिम्मेवारीमा थिए ।