काठमाडौं । काठ तस्कर गर्ने ६ जना व्यक्तिहरु पक्राउ परेका छन् । रारा राष्ट्रिय निकुञ्ज भित्रको पिना खोला ईलाकामा बिना ईजाजत अवैध रुपमा काठ कटान गरिरहेको अबस्थामा नेपाली सेनाले पक्राउ गरेका हुन् ।
राष्ट्रिय निकुञ्ज कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले देहायमा उल्लेखित सामानहरु सहित ६ जना व्यक्तिहरुलाई पक्राउ गरि निकुञ्ज कार्यालयमा मङ्गलबार बुझाईएको हो ।