काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली शीतलनिवास पुगेका छन् । शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् ।
सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रको अवलोकन गरेर फर्केपछि प्रधानमन्त्री ओलीले गरेको यो यो भेटघाट नियमित भएको स्रोतले बतायो ।