काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदल अझै सहमतिमा पुग्न नसकि आजलाई बैठक सम्पन्न भएको छ ।
यद्यपि भोलिसम्म सहमतिमा पुग्ने प्रयास हुने बैठकबाट बाहिरिएका नेताहरुले बताएका छन् ।
लामो समयदेखि अनौपचारिक संवादमा रहेका दोस्रो तहका नेताहरुले सोमबारदेखि कार्यदल स्तरमा छलफल जारी राखेका छन् ।