२१ असार २०८३, आईतवार
,
Latest
३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजु चोकमा महिला मृत फेला



अ+ अ-

काठमाडौं । काठमाडौंको बालाजु चोकमा एक महिलाको शव फेला परेको छ । 

काठमाडौं महानगरपालिका-१६ जनजागृती टोल बस्दै आएकी ३८ वर्षीया कौसिला नेपाली बालाजुचोक स्थित सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।

शव पोस्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल पाठाइएको छ ।

अनुसन्धानका क्रममा नेपाली र उनको श्रीमान कवाडीमा काम गर्ने गरेका र अत्याधिक मदिरा सेवन गर्ने गरेको खुल्न आएको छ । 

शरीरमा कुनैपनि घाँउ दाग नभएको र अत्याधिक मदिराका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

पोस्टमार्टमको रिपोर्टपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।