२१ असार २०८३, आईतवार
,
Latest
मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यदलको बैठक सकियो, के भयो सहमती ?



अ+ अ-

काठमाडौं । एमालेको विवाद मिलाउने प्रयास स्वरुप गठन गरिएको कार्यदलको बैठक सकिएको छ । आइतबार सिंहदबारमा बसेको कार्यदलको बैठक १३ घण्टापछि सकिएको हो । 

बिहान ९ बजेदेखि एमालेभित्रको विवाद मिलाउन बसेको कार्यदलको बैठक राति १० बजे सकिएको हो । यसबारे थप विवरण आउन बाँकी छ।

 यो पनि पढ्नुहोस् : एमालेभित्रको विवादका नौ बुँदामा छलफल, लगभग सहमति नजिक




भर्खरै