३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पठानले एक हप्तामै कमायो ६३४ करोड



अ+ अ-

एजेन्सी । शाहरुख खान अभिनित फिल्म ‘पठान’ले बक्स अफिसमा उत्साहजनक कमाई गरिरहेको छ ।

गत बुधबारबाट प्रदर्शनमा आएको फिल्म पठानले एक हप्तामै ६३४ करोडको कलेक्शन गरेको हो ।

बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्म पठानले सात दिनमा भारतभित्रै ३९५ करोड र भारतबाहिर २३९ करोड गरी विश्वव्यापी रुपमा ६३४ करोडको कलेक्शन गरेको हो ।

सिद्धार्थ आनन्दको निर्देशन रहेको यस फिल्ममा शाहरुख खान र दीपिका पादुकोणसँगै जोन अब्राहम पनि प्रमुख भूमिकामा छन् ।