२१ असार २०८३, आईतवार
,
Latest
थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको आदेश अनुसार प्रमले राजीनामा दिनुहुन्छ– प्रदीप ज्ञावली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलालाई आफ्नो पार्टीले स्वीकार गर्ने बताउनु भएको छ ।

प्रतिनिधिसभा पुनस्थापना सम्बन्धी फैसला बारे प्रतिक्रिया दिदैँ ज्ञावलीले भन्नुभयो ‘हामी अदालतको निर्णय मान्छौं । अदालतको फैसलाअनुसार प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिनुहुन्छ । देउवालाई प्रधानमन्त्री बनाउन अदालतले दिएको परमादेश हामी स्विकार गर्छौं ।’ 

नेता ज्ञावलीले अदालतले धारा ७६ को ५ बमोजिम ह्वीप नलाग्ने भनेर आदले दिएको आदेशमा गम्भीर त्रुटि भएको बताउनु भयो ।