२१ असार २०८३, आईतवार
,
Latest
पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही राजमार्गमा सरकारको एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जहाँ छन् बुद्धका आँखा (फोटो फिचर)



अ+ अ-

काठमाडौं ।  विश्व सम्पदमा सूचिकृत स्वयम्भू महाचैत्य आन्तरिक र बाह्य पर्यटनहरु पुग्ने काठमाडौैको एक प्रमुख गन्तव्य हो ।

यो काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो। मौसम सफा रहेको समयमा यहाँबाट उपत्याकाको चारै तीर नियाल्न सकिन्छ । पर्यटकहरुले बादर पाउने मन्दीरका रुपमा पनि चिन्ने गरेका छन् ।  

बिहानको समयमा यहाँ बादर परेवालाई खाना खुवाउने, बत्ति बाल्ने र बिहानीयात्रा गर्नेहरुको प्राय भिड हुन्छ । स्वयम्भू परिसरमा पुगेर फोटो पत्रकार बिदुर पाण्डेले खिच्नु भएको तस्वीरहरु :