२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपथ ग्रहण समारोह फोटो फिचर



अ+ अ-

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरु बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की ,जनादर्न शर्मा र पम्फा भुसालले राष्ट्रपति भबन शितल निबासमा राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिनु भएको छ । सपथग्रहणको समारोहमा फोटो फिचर –

तस्वीरहरु प्रदीपराज वन्त रासस