२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदभवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको आईसीयूमा राखेर उपचार जारी



अ+ अ-

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवनबाहिर आत्मदाहको प्रयास गरेका इलामका प्रेम प्रसाद आचार्यको हाल आईसीयूमा राखेर उपचार जारी छ ।

कीर्तिपुरस्थित वर्न सेन्टरमा उपचाररत आचार्य बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ । आचार्यले आफू केही गर्न नसक्ने र देशमा भ्रष्टाचार व्याप्त रहेकाले आफूले आत्मदाहको प्रयास गरेको बताएका छन् ।

आज मंगलबार दिउँसो ३ बजेतिर उनले आफ्नो शरीरमा ज्वलनशील पदार्थ खन्याएर आगो लगाएका थिए । प्रहरीले उनलाई उद्दार गरी अस्पताल पुर्याएको थियो ।

यो पनि पढ्नुस्ः आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा के लेखेका थिए प्रेम आचार्यले ?