२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिएचआई र स्यान्डमार्टिन इन्टरनेश्नल होल्डिङ बिच व्यवसायीक सम्झौता



अ+ अ-

काठमाडौँ । नेपालमा घरेलु तथा विभिन्न विद्युतीय उपकरणहरु विक्रि वितरण गर्दै आएको डिएचआई र ताइवानको स्यान्डमार्टिन इन्टरनेश्नल होल्डिङ लि बिच व्यवसायीक सम्झौता भभएको छ ।

छोटो समयमा नै नेपाली ग्राहकहरु माझ आफ्नो छुटै पहिचान वनाउन सफल भएको डिएचआईले गुणस्तरीय विद्युतीय उपकरण उत्पादन र विक्रि वितरण गर्नको लागि ताइवानको स्यान्डमार्टिन इन्टरनेश्नल होल्डिङ लि लाई नेपाल भित्राउन सफल भएको जनाइएको छ ।

नेपाली वजारमा लामो समय देखि सेट टप बक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली वजारमा गुणस्तरीय ग्राहकलाई आवश्यक सम्पुर्ण विद्युतीय उपकरणहरु उत्पादन तथा विक्रि वितरण गर्न थालेको हो । यो सम्झौता पश्चात डिएचआई टेक्नोलोजी र नेपालमा डिएचआई उपकरण निर्माणको गतिलाई अर्को स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।