२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नटिङहम फरेस्टसँग लेस्टर सिटीको हार



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नटिङहम फरेस्टले जित निकालेको छ ।

शनिबार राति सम्पन्न खेलमा नटिङहम फरेस्टले लेस्टर सिटीलाई २-० गोलले पराजित गरेको हो । फरेस्टलाई जित दिलाउन दुबै गोल ब्रेनान जोनसनले गरे । घरेलु मैदानमा दोस्रो हाफको ५६ औं र ८४ औं मिनेटमा जोनसनले गोल गरेका हुन् ।

जितसँगै नटिङहम फरेस्ट १९ खेलबाट २० अंकसहित तालिकाको १३ औँ स्थानमा छ भने समान खेलबाट १७ अंकसहित लेस्टर १५ औं स्थानमा छ ।