२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश: सभामुखमा नेमकिपाबाट पनि उम्मेदवारी



अ+ अ-

हेटौँडा । बागमती प्रदेशको सभामुखमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि उम्मेदवारी दिएको छ ।

नेमकिपाकी प्रदेशसभा सदस्य सृजना सायजुले संविधानको धारा १८२ एवं प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ७ को उपनियम २ बमोजिम सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सायजुलाई नेमकिपाकै प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइ प्रस्तावक र गीता काफ्ने समर्थकन बन्नुभएको छ ।