५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता साझेदार दलको बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । सत्ता साझेदार दलको बैठक बस्दैछ । सरकारले बिश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारलगायत विषयलाई टुङ्गोमा पु-याउन बैठक बस्न लागेको हो ।

बैठक अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाईएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

बैठकमा मन्त्रिपरिषद्को विस्तारका साथै प्रतिनिधिसभाका सभामुखको निर्वाचन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल हुने जनाईएको छ । यीनै बिषयमा बुधबार साँझ प्रधानमन्त्री दाहाल र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।