२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल र न्युक्यासलको बराबरी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले बराबरी खेलेको छ ।

गएराति भएको खेलमा शीर्षस्थानको आर्सनलले न्युक्यासल युनाइटेडसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनलले खेलमा दबाब राखेपनि गोल गर्न भने सकेन । खेलको दुबै हाफमा आर्सनल न्युक्यासलमाथि हाबी भएको थियो ।

बराबरीको नतिजासँगै १७ खेलबाट ४४ अंकसहित आर्सनल अंकतालिकाको शीर्षस्थानमा यथावत छ । दोस्रो स्थानमा रहेको सिटीको १६ खेलमा ३६ अंक छ । यस्तै १८ खेलमा ३५ अंकसहित न्युक्यासल तेस्रो स्थानमा रहेको छ ।