२३ जेष्ठ २०८३, शनिबार
,
Latest
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाल आज बालुवाटार सर्ने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सरकारी निवास बालुवाटार सर्ने तयारीमा हुनुहुन्छ ।

प्रधानमन्त्री दाहाल आफ्नो निजी निवास खुमलटारबाट बेलुका ५ बजे परिवारसहित बालुवाटार सर्न लाग्नुभएको हो ।

उहाँ बालुवाटारकै ज्योतिष टीकाराम घिमिरेसँग साइत हेराएर बालुवाटार सर्न लागेको बताइएको छ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उहाँसँगै साइत हेराएर आजै बालुवाटार छाडी धुम्वाराही सर्नुभएको छ ।