काठमाडौँ । एमाले माओवादीसहितको सत्ता गठबन्धनको बैठक संसद भबन बानेश्वरमा सुरू भएको छ ।
बैठकमा एमाले र माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेताहरु सहभागी भएका छन् ।
केहीबेरअघि सुरु भएको बैठकमा दलहरुबीच मन्त्रालय बाँडफाँडका विषयमा छलफल हुने जनाईएको छ ।