२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं ७(१) का प्रदेश सभा उम्मेदवार गोपाल मालीको उम्मेदवारी निष्कृय



अ+ अ-

कात्तिक १८, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ७ प्रदेश १ का उम्मेदवार गोपाल मालीले आफ्नो उम्मेदवारी निष्कृय पार्नु भएको छ । आज नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगको विशेष भेटपछि उहाँले आफ्नो उम्मेदवारी निष्कृय पार्नु भएको हो ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सचिवालय सदस्य तथा १७ वडाको ईन्चार्ज गोपाल मालिले आफ्नो स्वतन्त्र उम्मेदवारीलाई निष्कृय पारि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल सहित केन्द्रिय सदस्य नारायण सिलवाल, प्रदेश कमिटी सदस्य सिताराम रेग्मी, जिल्ला अध्यक्ष दिपक निरौला, जिल्ला कमिटी सचिवालय सदस्यहरु बिदुर प्रसाद अर्याल र विश्वराम सापकोटाको उपस्थितीमा उहाँ पुन पुरोनो जिम्मेवारीमा फर्कनु भएको छ ।

उहाँले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका सुर्य चिन्हमा मतदान गर्नुहुन सम्पुर्ण मतदातालाई अपिल गर्नु भएको छ ।