२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुजन चापागाईँ र विद्या तिवारीको ‘बाफ’ बोलको गित सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । 'तिनपाते' र  'के माया लाग्छ र ?' बोलको गीतबाट चर्चा कमाउन सफल गायक सुजन चापागाँई र गायिका विद्या तिवारीको युगल आवाजमा 'बाफ' बोलको गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा गायक प्रताप दास र सिल्पा थापाको मुख्य अभिनय रहेको छ ।

हर्क साउद्को शब्द रहेको सो गीतको कम्पोज भने गायक सुजन चापागाँई आफैले गरेका हुन् । गीतको संगित निर्माता गगन थापा हुन भने अरेन्जमेन्ट र गितारको काम पनि उनी आफैले गरेका छन् । यता गीतको मिक्सिङ् र मास्टरिङ् भने कोविड बज्रले गरेका छन् ।

गीतको रेकर्डिङ् नाम्लो म्युजिक हब र आर्टमाण्डुबाट गरिएको छ ।