५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरले खाली गराउन थाल्यो असनको फुटपाथ -भिडियो सहित



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि असन क्षेत्रका फुटपाथको व्यापार हटाउन थालेको छ ।

पछिल्लो समयमा महानगरले इन्द्रचोक क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालन भइरहेको सवारी पार्किङका साथै मन्दिर वरपर सञ्चालन भइरहेका व्यवसायलाई हटाउन थालेको छ । आज फुटपाथमा राखिएका व्यवसायलाई हटाउन सुरु गरेको हो ।

फुटपाथमा राखिएका भाँडाकुँडा, खेलौना, फेन्सीका सामान, माटाका सामग्रीका कारण सधैँ झैँ मानिसको घुइँचो लाग्ने असन क्षेत्रमा मानिस तथा सवारी साधनको आवागमनमा असहज स्थिति उत्पन्न हुँदै आएको छ ।

महानगर प्रहरीले फुटपाथमा राखिएका त्यस्ता व्यवसाय भोलि (बुधबार) बिहानसम्म हटाउन निर्देशन दिएको छ ।