८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री खाँणको रूपन्देही ३ बाट नाम सिफारिस



file
अ+ अ-

रूपन्देही । प्रतिनिधिसभाको निर्वाचनका लागि गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको रुपन्देही क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिस भएको छ ।

नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री खाँणको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

खाँणको नाम क्षेत्र नम्बर २ बाट पनि सिफारिस भइसकेको छ ।