२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा गिरीको निधनमा शोक प्रस्ताव पारित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठक शोक प्रस्ताव पारित गरेर अन्त्य भएको छ । बैठकमा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति एक मिनेट मौन धारण गर्दै शोक प्रस्ताव पारित भएको थियो ।

नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको शनिबार राति ९ः३० बजे निधन भएको थियो । प्रतिनिधिसभा सदस्य समेत रहेका गिरीको निधन भएपछि आइतबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो ।