१० श्रावण २०८३, आईतवार
,
Latest
होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन झिलीमिली बन्दै जनकपुरधाम लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले भोलि सामूहिक राजीनामा दिने नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ ‘नारि रत्न-२०७९’ सम्मानीत



अ+ अ-

काठमाडौं । वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ ‘नारि रत्न-२०७९’ सम्मानबाट सम्मानित हुनु भएको छ ।

सोमबार राजधानीमा आयोजित  दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड –२०७९ कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मान गर्नुभएको हो । सौन्दर्य क्षेत्र मार्फत मुलुकलाई सेवा पुर्याउदै भन्दै श्रेष्ठलाइ गरिएका हो ।

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका सचालन गर्दै आउनु भएका श्रेष्ठले सौन्दर्य ब्यबसाय मार्फत युवा वर्गलाई रोजगार प्रदान गर्नुका साथै यस पेशा प्रति नया पुस्तालाई आकर्षक पेशा बनाउन भूमिका निर्बाह गर्नुभएको छ ।