२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रुखको नेतृत्वमा भाई कांग्रेस हुने वामपन्थीले समाजवादी स्याउ फलाउन सक्दैनन्’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले एमालेको नीति एमालेकै नेतृत्व रहेको बताएका छन् ।

ट्वीटरमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै उनले देशमा पार्टी भनेकै एमाले रहेको समेत बताएका छन् । एमाले एक्लो हुँदा पनि आफ्नै नीतिमा अडिक रहेको उनको भनाई ।

‘एमाले एक्लो परेकोमा कसैलाई बहुत तोड परेछ, पीरले होईन खुसीले । बहुत राम्रो र स्पष्ट बिष्लेषण।किनकी देशमा पार्टी भनेकै एमाले छ ।अरु त गठबन्धन भैहाले । उनले भनेका छन् ‘एमाले बनाएको एमाले हुनकै लागि हो । एमालेको नीति एमालेकै नेतृत्व। रुखको नेतृत्वमा भाई कांग्रेस हुने वामपन्थीले समाजवादी स्याउ फलाउन सक्दैनन् ।’