२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेसँग एक्लै लड्ने हैसियत कुनै पार्टीमा देखिएन: विष्णु पौडेल



file
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले कुनै पनि राजनीतिक दलसँग एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएको बताउनुभएको छ । ललितपुरस्तरीय पार्टीको कार्यकर्ता भेला तथा प्रशिक्षणमा उहाँले गत स्थानीय चुनावजस्तै आगामी निर्वाचनहरु पनि एमाले भर्सेस गठबन्धन हुने बताउनुभयो ।

नेपालको राजनीतिमा नेकपा एमाले नामको पार्टीको उदय भएको भन्दै उपाध्यक्ष पौडेलले एमालेको विचारसँग कसैको विचारको तुलना नहुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “एमालेसँग तुलना हुने कुनै पार्टी नै छैन, एमालेविरुद्ध चुनाव लड्ने दुई खुट्टाले टेकेको पार्टी नेपाल नामको धर्तीम देखिएन, आजको यथार्थ नै यही हो ।”