२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदीको मुल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । आज साताको तेस्रो दिन (मंगलबार) नेपाली सुनचाँदी बजारमा सुनको को मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहि सोमबारकै मुल्य तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोवार भईरहेको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्यमा पनि स्थिर रहि प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

त्यस्तै, नेपाल सुनचाँदी बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।