८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रमेश खरेल काठमाडौं–१ बाट चुनाव लड्ने



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेल काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् ।

नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट लड्ने घोषणा गरेका हुन् ।

यसअघि खरेल काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेको बताइए पनि अन्तिम समयतिर उनी ब्याक भएका थिए । मेयरमा उठ्नुभन्दा सांसदमा उठ्नु ठीक भन्ने धेरैले सल्लाह दिएको उनले बताए ।

काठमाडौं –१ लाई प्रकाश मान सिंह र रविन्द्र मिश्रको पकड क्षेत्र मानिन्छ ।