७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार यस्तो छ विदेशी विनिमयदरको भाउ, कुनको कति ?



अ+ अ-

काठमाडौँ । बिहीबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ८९ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३८ रुपैयाँ ७८ पैसा र बिक्री दर प्रति युरो १ सय ३९ रुपैयाँ ४९ पैसा कायम गरेको छ । त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ ०२ पैसा  तोकिएको छ।

यस्तो छ आजको विदेशी सटही दर: