२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक किरण भुजेल र भिम विष्टको आवाजमा ‘घाम डुब्यो डाँडामा’ गित सार्वजनिक (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाली सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चामा रहेका गायक किरण भुजेल र गायक भिम विष्टको आवाजमा घाम डुब्यो डाँडामा बोलको गित सार्वजनिक भएको छ । गितको शब्द र संगित भिम विष्ट आफैको रहेको छ ।

गीतको अरेन्ज नरेन्द्र वियोगीको रहेको छ । गीतको म्युजिक भिडियोको सम्पादन र कलरिङ भने दिनसोन साहले गरेका छन् । गीतलाई आई क्याच स्टुडियोको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । 

पछिल्लो समय नेपाली सांगितिक क्षेत्रमा गायक किरण भुजेल निकै चर्चा कमाउन र दर्शकहरुको मन मुटुमा बस्न सफल भएका गायक हुन् ।