९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनिया अन्तरिक्ष यात्रीहरू तीन महिना लामो अन्तरिक्ष बसाई पछि पृथ्वीमा अवतरण



अ+ अ-

एजेन्सी । तीन जना चिनिया अन्तरिक्ष यात्रीहरू तीन महिना लामो अन्तरिक्ष बसाई पछि आज सकुशल पृथ्वीमा अवतरण गरेका छन्। उनीहरू इनर मंगोलियामा अन्तरिक्ष क्याप्सुलबाट अवतरण गरेका हुन् । 

उनीहरू तीनै जनाको स्वास्थ्य अवस्था राम्रो रहेको छ । अहिले चीनले आफ्नै अन्तरिक्ष केन्द्र बनाएको छ। चीनका लागि यो ऐतिहासिक सफलता हो ।