© 2023
मकवानपुर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ का एक सय दुई वर्षका गोविन्द लामिछानेले मतदान गर्नुभएको छ । आज वडाध्यक्ष पदका लागि भएको मतदानमा उहाँ सहभागी हुनुभएको हो । उहाँले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यक्रममा मतदाताहरूको उत्साहजनक
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडाबजारस्थित कान्तिलोकपथमा आज बिहान अटोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्षमा नेकपा एमालेका राजेश नगरकोटीले मनोनयन दर्ता गरेका छन् । हेटौँडा-१२ स्थित
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा रास्वपाका आशा वीर बलले मनोनयन दर्ता गरेका
पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेबाट प्रहरीले आज बिहान लुकाइछिपाइ ल्याइएको सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको
बागमती । हेटौँडा उपमहानगरपालिकाले चालु शैक्षिकसत्रदेखि सामुदायिक तथा संस्थागत सबै विद्यालयको कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू गरेको
बागमती । हेटौँडा उपमहानगरपालिकाले नगरवासीलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ । उपमहानगरले मासिक १० हजार
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले खेतीयोग्य जमिनको बढ्दो खण्डीकरणलाई न्यूनीकरण गर्ने उद्देश्यले जग्गाको कित्ताकाटमा रोक लगाउने निर्णय गरेको छ । सोमबार
काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट आज ल्याइने भएको छ । नेकपा एमालेसँग तीन बुँदे सहमति भएसँगै
प्रमुखमा विजयी हुनुभभएकी लामाले २३ हजार ७५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका अनन्त पौडेलले २० हजार ९०८
बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) की उम्मेदवार मीना लामा जित नजिक पुगेकी छन् ।
हेटौँडा उपमहानगरपालिकाको मतगणनाको पछिल्लो परिमाणअनुसार प्रमुख पदमा राप्रपाका दीपकबहादुर सिंहले २७१० मत प्राप्त गर्नुभएको छ ।