१३ श्रावण २०८३, बुधबार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल राष्ट्रपतिसँग रवि लामिछानेको भेट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको जानकारी थापाथली तार आगलागीपछि सरकार सक्रिय, दीर्घकालीन व्यवस्थापनको कार्ययोजना अघि बढाइँदै सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा–१२ को वडाअध्यक्षमा रास्वपाका बलको मनोनयन दर्ता



अ+ अ-

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा रास्वपाका आशा वीर बलले मनोनयन दर्ता गरेका छन् ।

हेटौँडा-१२ स्थित वडा कार्यालयमा पुगेर बलले राजदेव लामाको प्रस्ताव र चन्द्र बहादुर स्याङ्तानको समर्थनमा मनोनयन दर्ता गराएका हुन् ।

आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि आज देश भरका ४२ पदमा उम्मेदवारी दर्ता हुँदैछ ।