© 2023
विराटनगर । कोशी प्रदेश आज एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा शपथ लिँदैछन् । बिहिबार सर्वोच्च अदातलले प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेअनुसार आज प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी गरेको हो । शपथ ग्रहणसँगै कार्कीले आजै २ जना मन्त्री नियुक्त

रिट निवेदनमा गैर–संवैधानिक रूपमा विश्वासको मत प्राप्त गरेको भन्दै थापाको विश्वासको मत बदर गर्न माग गरिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरूद्ध एमालेले गरेको रिट निवेदनको पेशी आइतबारलाई तोकिएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेसँगै नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन प्रस्ताव पेश गर्नुभन्दा अघि प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेटसम्बन्धी अध्यादेश पेश हुने

असार १४ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वानका लागि उहाँले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको हो ।

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार ऐन छिट्टै आउने बताउनुभएको छ । प्रेस चौतारी नेपालको

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारलाई बलियो बनाउन सरकारको साथ र सहयोग सदैव रहने बताएका छन्

प्रस्तावको पक्षमा ५९ मत परेको थियो । प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २८ र नेकपा एकीकृत समाजवादीको चार गरी ३२ मत

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् ।

सत्ता साझेदारहरुले आजै नेकपा (एमाले) का हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनाउने तयारी गरेको बताइएको छ ।