२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हाँडीगाउँमा गहना खोज्ने जात्रा–फोटोफिचर

काठमाडौँ । काठमाडौँको हाँडीगाउँमा गहना खोज्ने जात्रा प्रचलित छ । आइतबार गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि जात्रा सम्पन्न भएको छ ।