काठमाडौँ । काठमाडौँको हाँडीगाउँमा गहना खोज्ने जात्रा प्रचलित छ ।
आइतबार गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि जात्रा सम्पन्न भएको छ ।